नेकपा (एमाले)को विजयी सभा

काठमाडौँ महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएपछि नेकपा (एमाले)द्वारा राजधानीमा मङ्गलबार आयोजित विजयी सभामा अध्यक्ष केपी शर्मा ओली । तस्बिर : प्रदीपराज वन्त